Results for Others

कक्षा ११ र १२ को परीक्षा सम्बन्धि यस्तो जानकारी

Friday, January 18, 2019

काठमाडौ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को परीक्षा फारम भर्ने सम्बन्धि सूचना जारी गरेको छ । सूचनामा उल्लेख गरिए अनुसार २०७५/७६ को बार्षिक कार्यतालिका अनुसार २०७६ सालमा संचालन हुने कक्षा ११ र १२ को बार्षिक परीक्षामा सहभागी हुने बिद्यार्थीले यहि माघ ३० गतेसम्म तोकिएको शुल्क सहित फारम भरेर बुझाउन अनुरोध गरिएको छ ।
के तपाईं यो Website मा मथिदेखाएजस्तै बिज्ञापन राख्न चाहानुहुन्छ,यदि चाहानुहुन्छ भने यहाँ CLICK गर्नुहोस्।fee-2,000/month मो-9814695072 e-mail:joshikhagen3@gmail.com,mobile no ९८१४६९५०७२



कक्षा ११ र १२ को परीक्षा सम्बन्धि यस्तो जानकारी कक्षा ११ र १२ को परीक्षा सम्बन्धि यस्तो जानकारी Reviewed by khagendra joshi on Friday, January 18, 2019 Rating: 5

इन्डोनेसियालाई ९२ रनको फराकिलो अन्तरमा हराउँदै नेपाल फाइनलमा

Thursday, January 17, 2019

काठमाडौं, माघ ४ ।  नेपाल थाइल्याण्डमा जारी वुमेन्स टि-२० स्म्यासको फाइनलमा प्रवेश गरेको छ। इन्डोनेसियालाई ९२ रनको फराकिलो अन्तरले हराउँदै नेपाल उपाधि नजिक पुगेको हो।
के तपाईं यो Website मा मथिदेखाएजस्तै बिज्ञापन राख्न चाहानुहुन्छ,यदि चाहानुहुन्छ भने यहाँ CLICK गर्नुहोस्।fee-2,000/month मो-9814695072 e-mail:joshikhagen3@gmail.com,mobile no ९८१४६९५०७२
नेपालले दिएको १२० रनको लक्ष्य पछ्याएको इन्डोनेसिया ११ ओभरमा २७ रनमा समेटिएको थियो।
इन्डोनेसियाका लागि युलिया आङग्राएनीले सर्वाधिक १३ रन बनाउनुबाहेक अरू खेलाडीले ५ रनको स्कोर कटाउन सकेनन्। नेपालले ५ रन अतिरिक्त दिएको थियो। ४ इन्डोनेसियन खेलाडी शून्यमा आउट भएका थिए। इन्डोनेसियालाई सस्तैमा समेट्न नेपालका लागि कप्तान रूविना क्षेत्रीले उत्कृष्ट बलिङ गरिन्।
३ ओभर बलिङ गर्दै २ मेडनसहित २ रन खर्चिएर उनले ३ विकेट लिइन्। यस्तै सीता राना मगरले २ तथा कविता कनुवार, नेरी थापा र सरिता मगरले १-१ विकेट लिए। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै ११९ रन बनाएको थियो।
नेपालका लागि सीता रानामगरले सर्वाधिक ४८ रनको योगदान दिइन्। ६२ बल खेलेकी उनले १ चौका प्रहार गरेकी थिइन्। यस्तै इन्दु बर्माले नटआउट ३७ रन बनाइन्। ३३ बल खेलेकी उनले २ चौका प्रहार गरेकी थिइन्।
ओपनर काजोल श्रेष्ठले १४ रन बनाउँदा नेरी थापा ५ रना आउट भइन्। कप्तान रूविनाले २ रन बनाइन्। यो जितसँगै नेपाल १२ वर्षपछि पहिलो पटक सिनीयर महिला क्रिकेट टोली फाइनलमामा प्रवेश गरेको हो।
यसअघि नेपाली महिला टिमले यू-१९ स्तरमा तीन पटक उपाधि जित्दै ह्रयाट्रिक गरे पनि सिनियर स्तरमा सेमिफाइनलमा भन्दा अगाडि जान सकेको थिएन। सन् २०१३ मा थाइल्याण्डमै भएको एसीसी उमन्स च्याम्पियनसिपमा नेपाल अन्तिम पटक सेमिफाइनलमा पुगेको थियो। तर, सेमिफाइनलमा नेपाल थाइल्याडसँग पराजित भएको थियो।
यस्तै महिला टी-२० विश्वकप छनोटको एशिया क्षेत्रीय छनोटमा पनि नेपाल तेस्रो भएको थियो। समूह चरणमा सतप्रतिशत जित निकालेको नेपालले अब उपाधिका लागि युएई र आयोजक थाइल्याण्डबीचको विजेतासँग खेल्नेछ।
यो ट्वान्टी-२० स्म्यास प्रतियोगिता आईसीसीको आधिकारिक प्रतियोगिता होइन। फागुनमा थाइल्याण्डमै हुने आईसीसी ट्वान्टी-२० विश्वकप छनोटको तयारीस्वरूप नेपालले यो प्रतियोगितामा सहभागिता जनाइरहेको हो।
इन्डोनेसियालाई ९२ रनको फराकिलो अन्तरमा हराउँदै नेपाल फाइनलमा इन्डोनेसियालाई ९२ रनको फराकिलो अन्तरमा हराउँदै नेपाल फाइनलमा Reviewed by khagendra joshi on Thursday, January 17, 2019 Rating: 5

पोखरामा पूर्वराजपरिवारको ‘सेलिब्रेसन’||Selebration occasion in pokhara

Monday, December 17, 2018
Selebration occasion in pokhara for gyanendra
Selebration occasion in pokhara
Pokhara on पुस २,
Between the east and two hours before the east of Pokhara Shahdampati, in Pokhara heard the mantrophonic voice around the airport. At 10 am outside the airport, the supporters of the monarchy had reached with the national with of nepal.

Gyanendra Shah previous king of nepal got 11 o'clock in the morning with his news of Pokhara Orleen. About 12 o'clock when he got out of the airport, then he got a glimpse of a glimpse of a picture.
के तपाईं यो Website मा माथी देखएजस्तै बिज्ञापन राख्न चाहानुहुन्छ,यदि चाहानुहुन्छ भने यहाँ CLICK गर्नुहोस्।fee-2,000/month मो-9814695072 e-mail:joshikhagen3@gmail.com,mobile no ९८१४६९५०७२
Panchabhaja was not welcomed with the exile of Jainanendra's song, formerly Rajya Gyanendra's singing song, the national slogan and the slogan of republicanism and federalism.

Gyanendra proceeded with the welcome of 21kg of flowers on his neck and received from Panchakanya. Probably grew up on her side. The slogans of federalism and republic Kharjee drowned.

While taking the bunch of flowers, he reached the airport to Mustingchok. Smiling with a glowing face on the crowds of selffeiting and cheerful song singers, Pratraj Gyanendra took respect.

He drowned the King like the country, left the republic and federalism with the exit of the airport, and our king is more than our loved ones.

While the frontier encouraged the crowds to reach the Mukhtar Chowk, Etthani Kimal took the vehicle from the airport and shouting the hand.

Hundreds of supporters came to welcome Gyanendra at the airport. The parents of the exorcist were happy to see the great crowd and cheerful supporters. Between many kings, one heard the sound of the king, coming from a crowd.

In the welcome of Gyanendra, Kamal Thapa led by Rappa Nepal, was also present. Likewise, the Shiv Sena was in the crowd from the representatives of the religious organizations to those who came to selflessness.
In this way the celebration of gyanendra in pokhara was finished.
पोखरामा पूर्वराजपरिवारको ‘सेलिब्रेसन’||Selebration occasion in pokhara पोखरामा पूर्वराजपरिवारको ‘सेलिब्रेसन’||Selebration occasion in pokhara Reviewed by khagendra joshi on Monday, December 17, 2018 Rating: 5

police arrested ||आफ्नै श्रीमती र छोरीको हत्या गरी खोलामा शव फाल्ने व्यक्ति पक्राउ।

Sunday, December 16, 2018
Polish arrested with the murder cases clind






Police arrested the person from Ramadan Meri. She revealed 25-year-old Kammati Lalmon Khutan and one year's daughter Roshan Khaton on the Rapti river and threw her face and hit the valley and was killed.

के तपाईं यो Website मा माथी देखएजस्तै बिज्ञापन राख्न चाहानुहुन्छ,यदि चाहानुहुन्छ भने यहाँ CLICK गर्नुहोस्।fee-2,000/month मो-9814695072 e-mail:joshikhagen3@gmail.com,mobile no ९८१४६९५०७२ The body of a girl of a girl, about nine years ago, was found at Hetauda-1, Neharpani on December 15. Police found a woman's body near a place where the girl was found found dead on December 10 for some time searching for a child.

Inspector of the District Police Office Makwanpur, Inspector, Buddhist Gurung said that both of them were shot dead on the same day. The police have been arrested by arresting the tailor's murder case, police said.

SP Buddhra Gurung said that he had been raped by other people of labor and who was always fighting for a rally. Police also said that his brother, Arman Meri, also helped to kill Mrs. and daughter.

Arman is absconding. According to SP Gurung, the deceased was sent by the deceased, who had been raped and killed in the accident.

The police had taken control of her husband and her husband, who had been living in Hetauda market, on December 2. Gurung informed that the police had taken control of the police station after receiving a tape.

The 26-year-old, who was murdered by the daughter and wife, was from Bihar State Motihari police station Ramgarhwa, police said. They were renting the rooms at Hetauda-5. According to the police, Mithi of Lalun Khutu, who was murdered, is also in charge.

The tailor has been found in the case of investigation of the incident by filing his relatives in India from the number found in the diary found with the woman's body. Aler Meri, India, has got into consideration for the brother and woman of the deceased woman.
In this way he is arrested by polish.
police arrested ||आफ्नै श्रीमती र छोरीको हत्या गरी खोलामा शव फाल्ने व्यक्ति पक्राउ। police arrested ||आफ्नै श्रीमती र छोरीको हत्या गरी खोलामा शव फाल्ने व्यक्ति पक्राउ। Reviewed by khagendra joshi on Sunday, December 16, 2018 Rating: 5
Powered by Blogger.