काठमाडौं, ३ माघ । राप्रपा अध्यक्ष विदेशी बैंकलगायत वित्तिय क्षेत्रमा लगानीका रूपमा रहेका कालो धन छानबिन गर्न सरकारसँग माग गरेका छन् ।
उपेन्द्र महतो, अजेयराज सुमार्गीलगायतले कालो धन विदेशमा लगी त्यसैलाई नेपाल ल्याउने क्रम बढेको सनसनीपूर्ण खबर आएपछि थापाले यस्तो माग गरेका हुन् ।
उनले प्रधानमन्त्री केपी ओलीको आधिकारीक ट्वीटर ह्यान्डलमा मेन्सन गर्दै उनले ट्वीटमार्फत नै छानबिनको माग गरेका हुन् ।
गैरकानुनीरुपले बिदेशी बैंकहरुमा लुकाईएका कालोधनवारे सरकार र सम्बद्ध निकायले तत्काल छानविन गरोस्।शंकास्पद व्यक्ति/संस्थाको बैंकखाता तत्काल रोकियोस्।संसदले यस विषयमा सशक्त कदम उठाउनु पर्छ।अवैध सम्पत्ति जफतगर्न र अपराधीलाई कार्वाहीगर्न प्रम @kpsharmaoli ले दह्रो कदम चाल्ने आशा गर्छु
65 people are talking about this
कालो धन छानबिन गर्न कमल थापाको माग
Reviewed by khagendra joshi
on
Thursday, January 17, 2019
Rating:

No comments: