भाग्यमानीले मात्र देख्ने यो दुर्लभ दाहिने शंखलाई दर्शन सोरुप ॐ लेखि शेयर गर्नुहोस तपाइको जीवनमा सुख शान्ति र खुसि मिल्नेछ !

Thursday, January 17, 2019

भाग्यमानीले मात्र देख्ने यो दुर्लभ दाहिने शंखलाई दर्शन सोरुप ॐ लेखि शेयर गर्नुहोस तपाइको जीवनमा सुख शान्ति र खुसि मिल्नेछ !
के तपाईं यो Website मा मथिदेखाएजस्तै बिज्ञापन राख्न चाहानुहुन्छ,यदि चाहानुहुन्छ भने यहाँ CLICK गर्नुहोस्।fee-2,000/month मो-9814695072 e-mail:joshikhagen3@gmail.com,mobile no ९८१४६९५०७२
काठमाडौँ : शङ्ख शंखेकिराको खबटाबाट बनाइने एक प्रकारको वाद्ययन्त्र हो। यो विशेषगरी धार्मिक कार्यमा प्रयोगमा ल्याइन्छ। शङ्ख शंखेकिराको खबटाबाट बनाइने एक प्रकारको वाद्ययन्त्र हो। यो विशेषगरी धार्मिक कार्यमा प्रयोगमा ल्याइन्छ।
जीउँदो शङ्ख समुद्रमा पाइने जलचरले बनाएको खबटा हो, यो धेरै जसो वामावर्त अथवा दक्षिणावर्तमा बनेको हुन्छ। प्राचीनकालदेखि नै विभिन्न प्रयोजनमा ल्याइने शंख एक प्रकारको समुद्री चिप्लेकिराको कडा आवरण हो ।
धार्मिक अवसर एवम् सांस्कृतिक कार्यमा यसलाई फूकेर बजाउन पनि सकिन्छ। तसर्थ यसलाई एक बाजाका रूपमा पनि लिइन्छ। नेपाल, भारत, श्रीलंका, बंगलादेश आदि मुलुकमा यसको यसरी प्रयोग भएको पाइन्छ ।
विषयसूची [लुकाउने] १ किसिम२ हिन्दू धर्ममा प्रयोग३ औषधीका रूपमा प्रयोग४ सन्दर्भकिसिम[सम्पादन गर्ने]शंख विभिन्न किसिमका हुन्छन्, तीमध्ये दाहिना शंख बहुमूल्य मानिन्छ, जुन निकै महँगो हुन्छ । लाखौं शंखमा दाहिना शंख एउटा पाइन्छ ।
हिन्दू धर्ममा प्रयोग[सम्पादन गर्ने]रामायण, महाभारतमा शंखको महिमा प्रसस्त छ भने हाम्रो समाजमा मंगल कार्यदेखि मृत्युजन्य शोकको घडीमा समेत शंखवादनलाई महत्त्व दिइन्छ । शंख बजाउँदा त्यसको ध्वनिले विभिन्न प्रकारका रोगाणु र विषाणुलाई मार्ने वर्णन ऋग्वेदमा छ ।
शंख महाभारतमा वर्णित एक राजा विराटको एक पुत्रको नाम पनि थियो। यो हिन्दु धर्ममा अति पवित्र मानिन्छ। यो धर्मको प्रतीक मानिन्छ। यो भगवान विष्णुको दायाँ माथिल्लो हातमा शोभायमान देखिन्छ। बिहान र बेलुकी आरती गर्दा शंख बजाइन्छ । पूजापाठ सुरू गर्दा र सकिने बेलामा पनि शंख बजाइन्छ । कतिपय जातिमा मुर्दालाई घाट लैजाँदा शंख बजाउने चलन छ ।
औषधीका रूपमा प्रयोग[सम्पादन गर्ने]आयुर्वेद उपचारमा शंख भस्मको ठूलो महत्त्व छ । शंख भस्म बनाउन शंखलाई माटोको भाँडोमा राखेर पाँच/छ फिट गहिरो खाल्डोमा गुइँठाले पोलेर निकाली घ्यूकुमारीको रसमा पिन्नु पर्छ । यसमा क्याल्सियम, क्याल्सियम सल्फेट, म्याग्नेसियम आदि तत्त्व प्रसस्त पाइन्छन् ।
शंख भस्म अम्लपित्त, अनुहारको चाया, डण्डीफोर र खत हटाउन उपयोगी हुन्छ । अनिद्राको बिरामीलाई कानमा दुइटा शंख राख्दा समुद्री लहरको कर्णप्रिय आनन्दले निन्द्रा लगाउँछ भने शंख जलले मुख धुँदा अनुहार उज्यालो हुन्छ ।
कान पाक्ने रोगको उपचारमा प्रयोग हुने शंख मोतिविन्दु, रतन्धोलगायतका आँखासम्बन्धी रोगमा पनि लाभदायक मानिन्छ । आयुर्वेदमा विभिन्न १५ रोगमा शंखबाट बनाइएका औषधी प्रयोग हुन्छन् ।
यो पनि पढ्नुस
एजेन्सी । अब हामीले केही नयाँ काम सुरु गछौँ, तब कयौँ समस्या आउने गर्दछन्। कुनै व्यक्तिले ती समस्याबाट हैरानी भएर कामलाई अधुरै छोडिदिन्छन् भने कुनै व्यक्ति ती समस्यासँग जुधेर लगातार काममा लागिरहन्छन्। तर कुनै बेला यस्तो समय आउछ समस्या घटनुको साटो अझ बढ्दै जान्छ।
यो समस्या हाम्रो समयको साथसाथै हाबी हुँदै जान्छ। र हामी कमजोर बन्दै जान्छौँ। समस्याले हाम्रीलाई तनावमा पार्नुका साथै तर्क शक्तिमा समेत कमजोर बनाउदै लैजान्छ।
एक अनुसन्धानका अनुसार समस्याले हाम्रो प्रवृति अनुसार आफ्नो रंग देखाउने गर्दछ। यदी हामी सकारात्मक छौ भने त्यो सडकको स्पीड ब्रेकर जस्तै हो। अर्थात केही समयमा हाम्रो गति थोरै कम हुन्छ र फेरि दौडिन थाल्दछ।
महान साहित्यकार जार्ज बर्नार्डले भने अवरोधले हाम्रो सफलतालाई अझ मजबुत बनाउन सहयोग गर्दछ। हामीले जति बाधा, अबरोध पार गर्दै जान्छौँ त्यती बलियो हुँदै जान्छौँ।
यी कुराले हामीलाई सफलतामा अवरोध ल्याउछ :
बहाना बनाउनु
यदी हामीले आफ्नो गल्ती स्वीकार गर्न तयार नभएर विभिन्न किसिमका बाहाना बनाउन थाल्यौँ भने हामीले सफलता भन्दा असफलता प्राप्त गछौँ।
भाग्यमानीले मात्र देख्ने यो दुर्लभ दाहिने शंखलाई दर्शन सोरुप ॐ लेखि शेयर गर्नुहोस तपाइको जीवनमा सुख शान्ति र खुसि मिल्नेछ ! भाग्यमानीले मात्र देख्ने यो दुर्लभ दाहिने शंखलाई दर्शन सोरुप ॐ लेखि शेयर गर्नुहोस तपाइको जीवनमा सुख शान्ति र खुसि मिल्नेछ ! Reviewed by khagendra joshi on Thursday, January 17, 2019 Rating: 5

कालो धन छानबिन गर्न कमल थापाको माग

Thursday, January 17, 2019

काठमाडौं, ३ माघ । राप्रपा अध्यक्ष विदेशी बैंकलगायत वित्तिय क्षेत्रमा लगानीका रूपमा रहेका कालो धन छानबिन गर्न सरकारसँग माग गरेका छन् ।
उपेन्द्र महतो, अजेयराज सुमार्गीलगायतले कालो धन विदेशमा लगी त्यसैलाई नेपाल ल्याउने क्रम बढेको सनसनीपूर्ण खबर आएपछि थापाले यस्तो माग गरेका हुन् ।
के तपाईं यो Website मा मथिदेखाएजस्तै बिज्ञापन राख्न चाहानुहुन्छ,यदि चाहानुहुन्छ भने यहाँ CLICK गर्नुहोस्।fee-2,000/month मो-9814695072 e-mail:joshikhagen3@gmail.com,mobile no ९८१४६९५०७२
उनले प्रधानमन्त्री केपी ओलीको आधिकारीक ट्वीटर ह्यान्डलमा मेन्सन गर्दै उनले ट्वीटमार्फत नै छानबिनको माग गरेका हुन् ।
गैरकानुनीरुपले बिदेशी बैंकहरुमा लुकाईएका कालोधनवारे सरकार र सम्बद्ध निकायले तत्काल छानविन गरोस्।शंकास्पद व्यक्ति/संस्थाको बैंकखाता तत्काल रोकियोस्।संसदले यस विषयमा सशक्त कदम उठाउनु पर्छ।अवैध सम्पत्ति जफतगर्न र अपराधीलाई कार्वाहीगर्न प्रम @kpsharmaoli ले दह्रो कदम चाल्ने आशा गर्छु

65 people are talking about this
कालो धन छानबिन गर्न कमल थापाको माग कालो धन छानबिन गर्न कमल थापाको माग Reviewed by khagendra joshi on Thursday, January 17, 2019 Rating: 5

नेपालमा छल, विदेशमा फल : नेपाल पैसा भित्र्याउने चक्रको यसरी भयो खुलासा

Wednesday, January 16, 2019

नेपालमा व्यवसाय गर्ने, गैरकानूनी आर्जन विदेश पुर्‍याउने, विदेशमा कम्पनी खोली त्यसैमार्फत नेपालमा विदेशी लगानी भित्र्याउने चक्रमा वीरेन्द्र महतो, उपेन्द्र महतो, निरजगोविन्द श्रेष्ठ र अजय सुमार्गीको संलग्नताको खुलासा ।
खोज पत्रकारिता केन्द्र
के तपाईं यो Website मा मथिदेखाएजस्तै बिज्ञापन राख्न चाहानुहुन्छ,यदि चाहानुहुन्छ भने यहाँ CLICK गर्नुहोस्।fee-2,000/month मो-9814695072 e-mail:joshikhagen3@gmail.com,mobile no ९८१४६९५०७२
खोज पत्रकारहरूको अन्तर्राष्ट्रिय संयन्त्र ‘दी इन्टरनेशनल कन्सोर्टियम अफ इन्भेष्टिगेटिभ जर्नालिष्टस्’ (आईसीआईजे) ले सन् २०१७ मा गरेको पनामा ‘लिक्स’ मा गैरआवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक अध्यक्ष उपेन्द्र महतोसहित सात जना नेपालीले ट्याक्स हेवन मुलुकहरूमा लगानी गरेको तथ्य सार्वजनिक गरेको थियो । त्यसपछि हामीले आईसीआईजेसँग नेपालसँग सम्बन्धित विवरण मागेर अनुसन्धान गर्न थालेपछि खोज पत्रकारिता केन्द्र नेपाल (सीआईजे) को आईसीआईजेसँग औपचारिक सहकार्य शुरू भयो । 
आईसीआईजे, ऊसँग सम्बन्धित विभिन्न देशका खोज पत्रकारहरूको अनुसन्धान, उनीहरूका कागजात र त्यससँग सम्बन्धित नेपालका सरकारी निकायका कागजातहरूको अध्ययन पछि केही रोचक विवरणहरू भेटिएका छन् । प्राप्त विवरण अनुसार, नेपालमा कर छल्ने वा कुनै गैरकानूनी ढंगले कमाइएको रकम सम्पत्तिको स्रोतमा निगरानी नराख्ने र कर छल्नका लागि सुरक्षित स्थान मानिने ‘ट्याक्स हेवन’ मुलुक पु¥याउने र प्रत्यक्ष वैदेशिक लगानी भन्दै पुनः नेपालमै भित्र्याउने गरेको भेटिएको छ । 
संघीय समाजवादी फोरमका केन्द्रीय सदस्य र पूर्व सांसद् वीरेन्द्र महतो, उनका दाजु उपेन्द्र, गैरआवासीय नेपाली निरजगोविन्द श्रेष्ठ र व्यापारी अजेयराज सुमार्गी यस्तो काममा संलग्न रहेको भेटियो । यो चक्र पूरा गर्ने मुख्य माध्यम नेपालको ठूलो दूरसञ्चार कम्पनी एनसेललाई बनाइएको भेटियो ।  
नेपालमा छल, विदेशमा फल : नेपाल पैसा भित्र्याउने चक्रको यसरी भयो खुलासा नेपालमा छल, विदेशमा फल : नेपाल पैसा भित्र्याउने चक्रको यसरी भयो खुलासा Reviewed by khagendra joshi on Wednesday, January 16, 2019 Rating: 5

श्रीमतीलाई जबर्जस्ती करणी गर्ने श्रीमान् कारागारमा

Wednesday, January 16, 2019




३ माघ, ताप्लेजुङ । आफ्नै श्रीमतीलाई जबर्जस्ती करणी गरेको आरोपमा एक युवकलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।
के तपाईं यो Website मा मथिदेखाएजस्तै बिज्ञापन राख्न चाहानुहुन्छ,यदि चाहानुहुन्छ भने यहाँ CLICK गर्नुहोस्।fee-2,000/month मो-9814695072 e-mail:joshikhagen3@gmail.com,mobile no ९८१४६९५०७२
ताप्लेजुङ सिरिजङ्घा गाउँपालिकाका २० वर्षीय युवकलाई जिल्ला अदालतको आदेशानुसार पुर्पक्षका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
गएको असोज ८ गते जबर्जस्ती करणी गरेको भन्दै उनकी श्रीमतीले जाहेरी दिएकी थिइन् । जाहेरीपश्चात् गत पुस ४ गते प्रहरीले उनलाई पक्राउ गरेको थियो । पक्राउपश्चात् अनुसन्धान तथा कानूनी प्रक्रिया पूरा गरेपछि अदालतले मङ्गलबार थुनामा राख्न आदेश दिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक सञ्जयसिंह थापाले जानकारी दिइन् ।
श्रीमतीलाई जबर्जस्ती करणी गर्ने श्रीमान् कारागारमा श्रीमतीलाई जबर्जस्ती करणी गर्ने श्रीमान् कारागारमा Reviewed by khagendra joshi on Wednesday, January 16, 2019 Rating: 5

पाथीभरा मातालाई दर्शन गरी आज पुष २५ गते बुधबारको पूरा राशिफल हेर्नुहोस्

Tuesday, January 08, 2019

आज वि.सं. २०७५ पौष २५ गते बुधबार तदनुसार ई. सं. २०१९ जनवरी ०९ तारिख
भोलि कतै यात्रा गर्ने उपयुक्त साइतको खोजीमा हुनुहुन्छ भने पुरुषको नेतृत्वमा पूर्व र दक्षिण दिशाको तथा स्त्रीको नेतृत्वमा वायव्य (उत्तरपश्चिम) र ईशान (उत्तरपूर्व) दिशाको यात्रा शुभ हुन्छ । तर बाध्यतावश यात्रामा निस्कनै पर्ने छ भने मिठाइ वा तिल खाएर जुनसुकै दिशाको यात्रा गरेमा पनि शुभफल प्राप्त हुने विश्वास गरिन्छ ।
आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
सामाजिक क्षेत्रमा काम गर्नेका लागि वर्चस्व स्थापना गर्न सकिने दिन छ । साथीभाइ, बन्धुवान्धव र इष्टमित्रबाट राम्रो सहयोग जुटाउन सकिन्छ । अविवाहितहरूमा विपरीतलिङ्गीबाट सहयोग प्राप्त हुनेछ । परिश्रमका माध्यमबाट आम्दानी बढ्ने छ । दिउँसोबाट राज्यभावमा चन्द्रमा जाने भएकाले सामाजिक र सरकारी गतिविधिमा सक्रिय भइने छ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
भाग्यबलमा अभिबृद्धि हुनेछ । धार्मिक वा दार्शनिक गतिविधिमा आकर्षण बढ्नेछ । रोकिएका काम सम्पादन गर्न मद्दत पुग्ने छ । आज भाग्यमा रहेको चन्द्रमा कर्मक्षेत्रमा प्रवेश गर्दैछ, अतः व्यापार गर्नेले बेलुकीपख सोचेजस्तै लाभ लिन सक्नेछन् । लगानीमा रहेको रकम उठाउन गरिएको प्रयास सफल हुनेछ । सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो प्रतिफल पाइने अवसर जुटेको छ । बिहानीपख बौद्धिक र प्राज्ञिक क्षमतामा ह्रास आउनेछ । सृजनात्मक कामबाट आत्मसन्तुष्टि मिल्नसक्दैन । मानसिक खिन्नता र वैराग्य जाग्नेछ । अल्छी लाग्दो समय हुनेछ । तर दिन ढल्नासाथ आज कुनै बिग्रिनै लागेको काम बन्न सक्छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सुरुवातमा मन प्रफुल्ल रहने छ र आत्मबल बढ्नेछ । आफन्तबाट सहयोग र हौसला प्राप्त हुने छ । घरपरिवारबाट भरमग्दुर सहयोग प्राप्त हुने छ । बन्दव्यापारमा राम्रै देखिन्छ, तर ढिलो गरी कार्यसम्पादन हुने सम्भावना छ । साथीभाइ र समाजले तपाईंको भावनालाई ढिलो गरी बुझ्ने छन् । तर अपराह्नमा आठौं घरमा चन्द्रमा पुग्ने भएकाले सचेत हुनुपर्छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
मनमा उल्लास, हर्ष र आनन्दको वातावरण प्राप्त हुनेछ । अपराह्नपछि सातौं भावमा चन्द्रमाले प्रवेश गर्नेछ, अझ उत्कृष्ट समयको सुरुवात हुनेछ । सबैखालका झैझमेला र अनिष्टहरू मत्थर हुन थाल्नेछन् । लामो दूरीको यात्राको योजना छ भने बेलुकीपख अनुकूल हुन्छ । मन आनन्दप्राप्तिका लागि आकर्षित बन्नेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
बन्दव्यापार र पेसाबाट सन्तुष्टि मिल्ने देखिन्छ । बिहानको चिन्तन र सोचले समग्रमा फाइदा नै हुनेछ । छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । इष्टमित्रले प्रशंसा गर्नेछन् । तर्क, बहस र वादविवादको स्थिति सिर्जना हुन सक्छ वा कुनै झैझगडा, किचलो र विवादमा मेलमिलापका लागि अहम् भूमिका निर्वाह गर्नु पर्नेछ । अपराह्नपछि निराशा र वैराग्यका भाव मँडारिन थाल्नेछन् ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
घरपरिवारमा खुसीको वातावरण छाउने छ । बन्धुवान्धव र छर–छिमेकीले सहयोग पुर्याउने छन् । प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिने छ । वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ । इष्टमित्र र नातेदारका माझमा सुमधुर सम्बन्ध कायम हुनेछ । बेलुकीपख दार्शनिक र आध्यात्मिक विषयवस्तुको आकर्षण बढ्ने देखिन्छ । लेखन, प्रकाशन र ज्ञानगुनका क्षेत्रमा सक्रियता बढ्ने छ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
बिहान सामाजिक र परोपकारका क्षेत्रमा खट्दा मनमा आनन्दको अनुभूति हुनेछ । दिउँसोबाट पारिवारिक र घरायसी प्रयोजनमा समय दिइने छ । खर्च बढे पनि घरायसी सुखसुविधाका सामाग्रीको जोहो हुनेछ । बन्दव्यापारमा लाभै हुनेछ । प्रेमसम्बन्धमा सुधार आउने छ । बेलुका घरायसी समस्याहरू देखापर्न सक्छन् । पतिपत्नी वा प्रेमी/प्रेमिकाका बीचमा मनोमालिन्य हुनसक्छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
बन्द व्यापार र कृषिक्षेत्रमा मध्यम छ । धनागमका दृष्टिले आजको दिन सामान्यतया ठिकैको दिन रहने छ, तर व्यवहारिक कठिनाइको सामना गर्नु पर्ला । आहारविहार र खानपानको समय बदलिन सक्छ । मानप्रतिष्ठा र सामाजिक मर्यादाप्रति सचेत रहनु होला, बोलीमा खासै प्रभाव रहने छैन । तपाईंको भावनाको कदर नहुनसक्छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
मित्रवर्ग र बन्धुवान्धवले राम्रो सहयोग प्रदान गर्नेछन् । स्वादिष्ट भोजनको अनुकूलता प्राप्त हुनेछ । कुनै भौतिक सामान खरिद गर्नका बेलुकीपख राम्रो छ । नयाँ ठाउँको यात्रा हुनसक्छ वा नयाँ मित्र बनाउँदा मन त्यसै फुरुङ्ग हुनेछ । अपराह्नपछि धनभावमा चन्द्रमा प्रवेश हुनाले आर्थिक पक्षमा उल्लेखनीय लाभ प्राप्त हुनेछ । धनागमका नयाँ योजना बन्न सक्छन् ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
परोपकारका क्षेत्रमा आकर्षण बढ्ने छ । आफ्नो निर्णयमा गरिएका कामबाट बेफाइदा हुनेछैन । बन्दव्यापारमा फाइदा नै देखिन्छ । मनमा देखिएका निराशा र खिन्नताको समाप्ति हुनेछ । दुःखसुख, आयव्यय, सफलता–असफलता उस्तैउस्तै होला । सोचे अनुसार विभिन्न ठाउँको यात्रा पनि हुनसक्छ । नयाँ व्यापार वा व्यवसायतर्फ मन आकर्षित हुनेछ ।
के तपाईं यो Website मा मथिदेखाएजस्तै बिज्ञापन राख्न चाहानुहुन्छ,यदि चाहानुहुन्छ भने यहाँ CLICK गर्नुहोस्।fee-2,000/month मो-9814695072 e-mail:joshikhagen3@gmail.com,mobile no ९८१४६९५०७२
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
पशुपालन र कृषिव्यवसायमा सफलता प्राप्ति हुनेछ । तर्क, वहस र वादविवादमा विजय प्राप्त हुनेछ । धार्मिक गतिविधि, दर्शन र अध्यात्मतर्फ लाग्न प्रेरणा प्राप्त हुनेछ । चिन्तनमूलक काममा सक्रियता बढ्ने छ । कुनै सरकारी काम भए दिनभरिमा सिध्याउनु राम्रो हुन्छ । अपराह्नपछि द्वादश चन्द्र हुनाले पेसा वा बन्दव्यापारमा ध्यानकेन्द्रित हुँदैन ।
पाथीभरा मातालाई दर्शन गरी आज पुष २५ गते बुधबारको पूरा राशिफल हेर्नुहोस् पाथीभरा मातालाई दर्शन गरी आज पुष २५ गते बुधबारको पूरा राशिफल हेर्नुहोस् Reviewed by khagendra joshi on Tuesday, January 08, 2019 Rating: 5

वैशाखमा नेपालको भू–उपग्रह प्रक्षेपण हुँदै

Tuesday, January 01, 2019
वैशाखमा नेपालको भू–उपग्रह प्रक्षेपण हुँदै

नेपालले आगामी वैशाखमा आफ्नै भू–उपग्रह प्रक्षेपण गर्ने भएको छ । जापानको क्युटेक विश्वविद्यालयमा स्नातकोत्तर र विद्यावारिधिको शोध गरिरहेका दुईजना नेपाली इञ्जिनियरको सहयोगमा राष्ट्रले पहिलोपटक आफ्नै भूउपग्रह प्रक्षेपण गर्न लागेको हो ।

‘बड् थ्री’ नामक भू–उपग्रह निर्माण तथा प्रक्षेपण गर्न सरकारले ती विद्यार्थीलाई रु दुई करोड उपलब्ध गराएको नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट)का प्रविधि सङ्काय प्रमुख रवीन्द्रप्रसाद ढकालले बताए । सरकारले सहुलियत मूल्यमा तीनवटा भू–उपग्रह एकैसाथ निर्माण तथा प्रक्षेपणका लागि उक्त रकम पठाएको जानकारी दिँदै उनले आगामी वैशाखसम्ममा प्रक्षेपणको तयारी भइरहेको जानकारी  दिए ।

वैशाखदेखि प्रक्षेपण हुने उक्त भू–उपग्रहबाट दैनिक नेपालको फोटो देशका विभिन्न स्थानको तस्वीर सङ्कलन तथा यहाँका हिमाल, पहाड, तराई, वन, पाखा हिमनदी, सडक र बाढीका बारेमा सूचना प्रवाह गर्नेछ ।

सङ्काय प्रमुख ढकालले भने, ‘२०७६ सालको शुरुआतसँगै नाष्टका वैज्ञानिक र विज्ञान तथा प्रविधिमन्त्री जापान पुगेर भू–उपग्रह प्रक्षेपण गर्ने कार्यक्रम छ ।’ प्रक्षेपणपछि नेपालको आफ्नै भू–उपग्रह नहुँदा अन्य मुलुकसँग ठूलो रकम खर्चेर सूचना तथा जानकारी लिनुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य हुनेछ । सफल प्रक्षेपणपछि नेपालका इञ्जिनियर अन्य मुलुकभन्दा कम छैनन् भन्ने प्रमाणित पनि हुनेछ ।

उक्त भू–उपग्रहले नेपालको आकाशमा दैनिक पाँचदेखि १० मिनेटसम्म तस्वीर अभिलेखीकरण गर्नेछ । प्राप्त हुने तस्वीर र सूचनालाई नाष्टले आफ्नै कार्यालयको ‘ग्राउन्ड स्टेशन’मा भण्डारण गर्नेछ । नेपालले भाडाका भू–उपग्रहबाट सूचना तथा जानकारी लिँदैआएको छ ।

वैशाखमा नेपालको भू–उपग्रह प्रक्षेपण हुँदै वैशाखमा नेपालको भू–उपग्रह प्रक्षेपण हुँदै Reviewed by khagendra joshi on Tuesday, January 01, 2019 Rating: 5

नक्सा पास गरिदिने भन्दै ८० हजार घुस लिने इञ्जिनीयर परे पक्राउ

Monday, December 31, 2018
नक्सा पास गरिदिने भन्दै ८० हजार घुस लिने इञ्जिनीयर परे पक्राउ

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुद्धोधन गाउँपालिकामा प्राविधिक शाखाका कार्यरत इञ्जिनीयर कपिल आचार्य र सवइञ्जिनीयर लक्ष्मण ढुङ्गानालाई सेवाग्राहीसँग घुस लिएको अभियोगमा पक्राउ गरेको छ ।
सेवाग्राहीको पुरानो भवनको नक्सा पास गरिदिने र अभिलेखीकरण गरिदिने भन्दै उहाँहरुले रु ८० हजार घुस लिएको आयोगको दाबी छ । आयोगले उहाँहरुलाई सोही गाउँपालिका–४ बाट यही पुस १३ गते नियन्त्रणमा लिइएको भए पनि आवश्यक छानबिन पछि आज मात्रै सार्वजनिक गरिएको आयोगका प्रवक्ता रामेश्वर दङ्गालले जानकारी दिनुभयो ।

नक्सा पास गरिदिने भन्दै ८० हजार घुस लिने इञ्जिनीयर परे पक्राउ नक्सा पास गरिदिने भन्दै ८० हजार घुस लिने इञ्जिनीयर परे पक्राउ Reviewed by khagendra joshi on Monday, December 31, 2018 Rating: 5

Engineer couple burnt by a heater saving one and a half years child.

Monday, December 31, 2018
Engineer couple burnt by a heater saving one and a half years child.
         (1Share, Type rip, & Like This Page)
            😓😓😓😓😓😓😓😓😓😓😓😓

Kathmandu, The more joy in the winter hits the winter, it also requires caution. The same hitter took an engineer's death in Kathmandu.

Engineer Pushkar Joshi, JICA Consultant, Engineer Apsra Shrestha, who works in the road department, lost five lives in the interval of five days. They were seriously injured in a rampage of fire fired from the hit. Their children and a half year old are treated at the hospital.

The details of how the fire was fired, both of them were unconscious. However, seeing the nature of the event, the hazard's gas seems to be flaming fire. It has also been understood that both the gas and electric heaters that they run on the same day.

'They may have got a gas leak on the opening of the door door, by hanging the door and pressing the hiter,' Dinesh Bhatt, close engineer with Joshi couple, told the online news.

The fire room was not spread out. Bed room has also been seen in the room. Since the hiters were in the door, they could not open the paypal. The glass of the window is also split. However, because of the delay in the window, it was not possible to get out of it.

They are not even screamed by crying. Neighborhoods do not even hear. However, no one came to the spot.

"People of Chimak are stuck at the door while they say they are crying out," he said. After a long time, the house of the house was called to the police and called the police.

When the police came and opened the door, three were in a state of uncertainty. When Apsala had covered the child, Pushkar had covered the Apasara. So most of the Pushkar was burnt. His hand was burnt most of his hands.

"Pushkar said," Both the hands have tried to save wife and son by hanging the fire with both hands, "Bhatt said.

Due to the lack of mother and father, the child did not get too much irritation. However, he was also in a state of uncertainty.

Police came and brought three to Shahid Memorial Hospital near. However, they did not have proper treatment. According to the doctors, the burnt-in-the-air should be slated immediately, as the fire consumes all the water of the body.
1/1 share ...
Engineer couple burnt by a heater saving one and a half years child. Engineer couple burnt by a heater saving one and a half years child. Reviewed by khagendra joshi on Monday, December 31, 2018 Rating: 5

टेलिकमको प्रवन्ध निर्देशक बन्न ११ जनालाइ आवेदन,हेर्नुहोस।

Friday, December 28, 2018

१३ पुस, काठमाडौं । नेपाल टेलिकमको प्रबन्ध निर्देशक बन्न ११ जनाले आवेदन दिएका छन् । त्यसमध्ये ९ जनाले मात्रै टेलिकममा प्रवन्ध निर्देशक बन्न आफ्नो कार्ययोजनासहित प्रस्तुतीकरण राख्न पाउने भएका छन् ।
प्रवन्ध निर्देशक बन्न सानउल्लाह खान, विमल आचार्य, बुद्धिप्रसाद आचार्य, गोकर्णप्रसाद सिटौला, संगीता पहाडी, डिल्लीराम अधिकारी, नगेन्ऽकुमार दास, चन्द्रमोहन झा, प्रदीपराज उपाध्याय, अनिल कुमार झा र रामदेव यादवले प्रवन्ध निर्देशक बन्न इच्छा देखाउँदै निवेदन दिएका छन् ।
११ मध्ये दुई जनालाई अर्को चरणको प्रस्तुतिकरणका लागि अयोग्य ठहराइएको सञ्चार मन्त्रालय स्रोतले जनाएको छ । उनीहरुको नाम गोप्य राखिएको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गत मंसिर २९ गते प्रवन्ध निर्देशक नियुक्तिका लागि लागि आवेदन माग गरेको थियो ।
अन्तिम मिति बुधबारसम्म टेलिकमभित्रबाटै सात जना कर्मचारीले आवेदन दिएका छन् । यस्तै पूर्वा प्रवनध निर्देशक बुद्धि आचार्य पनि आकांक्षीका रुपमा देखिएका छन् ।
साउन २९ गतेको मन्त्रीपरिषदले कामिनी राजभण्डारी बर्खास्त गरेपछि टेलिकममा नेतृत्व अभाव छ ।
टेलिकमको प्रवन्ध निर्देशक बन्न ११ जनालाइ आवेदन,हेर्नुहोस। टेलिकमको प्रवन्ध निर्देशक बन्न ११ जनालाइ आवेदन,हेर्नुहोस। Reviewed by khagendra joshi on Friday, December 28, 2018 Rating: 5

एक हप्ता पनि टिकेन नेपाल आइडल रविको खुसी, आमाको निधन

Tuesday, December 25, 2018
काठमाडौँ, ११ पुस । दोस्रो नेपाल आइडल रवि ओडलाई 
मातृशोक परेको छ । बुधबार बिहान पानी तान्ने क्रममा करेन्ट लागेर ओडकी आमा ४५ वर्षिया विष्णाको मृत्यु भएको हो ।
करेन्टर लागेर घाइते भएकी विष्णालाई उपचारका लागि सेती अञ्चल अस्पताल लगिए पनि उनलाई अस्पतालले मृत घोषणा गरेको थियो ।
बुधबार बिहान करेन्ट लागेपछि घाइते ओडनलाई बिहान पौने ९ बजे सेती अञ्चल अस्पताल पुर्‍याइएको थियो । अस्पताल स्रोतका अनुसार त्यहाँ पुर्‍याउँदा उनको मृत्यु भइसकेको थियो ।
विष्णा रविकी कान्छी आमा हुन् । विभिन्न अन्तरवार्तामा रविले उल्लेख गरे अनुसार विष्णाले आमाको मायामा कुनै कमी दिएकी थिइनन् । जन्मदिने आमाको सानैमा मृत्यु भएपछि विष्णाले आफ्नै छोरा जस्तो गरेर हुर्काएकी थिइन् ।
कञ्चनपुरमा आयोजित विभिन्न कार्यक्रममा सम्मान तथा अभिनन्दन थापिरहेका रवि व्यस्तताका कारण घर गएका थिएनन् । कर्मदिने आमासँग हुर्केका रवि नेपाल आइडल विजेता बनेको खुशी साट्न नपाउँदै परिवारमा दुःखद घटना घटेको छ ।
रवि गएको छ गते नेपाल आइडल बनेका थिए ।

एक हप्ता पनि टिकेन नेपाल आइडल रविको खुसी, आमाको निधन एक हप्ता पनि टिकेन नेपाल आइडल रविको खुसी, आमाको निधन Reviewed by khagendra joshi on Tuesday, December 25, 2018 Rating: 5

आफ्नो प्रेम साँचो हो की झुटो कसरी थाहा पाउने?|| How To Know Your Love Is True or Not?

Thursday, December 20, 2018
How To Know Your Love Is True or Not?







How To Know Your Love Is True or Not?
Love couples make a mistake to give life to each other. Many lovers throw words like 'You My Heart', 'You Say,' Only the Star of the Sky will fall ',' I Keep You Empressable '.

But if all of the words spoken would be true, why would somebody's love afflict them? So, all the words said by the lover should not be fully trusted by kissing your eyes and not all love is good. Some may have pretended to love for their physical pleasures.

It is said that the mouth of a man can speak false, but the body can not. While we talk with someone and talk with one mouth, 'Long Language' is showing another feeling. 'Long Language' shows the real purpose of any human being.

Depending on the sweet and screaming thing, you think that your love is true, but after some time you only know that it is physical affection. If you think deeply about your relationship, then it is really love or simply physical attraction. So if you are in love with someone or draw close to someone, then consider the following.

Does your partner just value physical relationships?

A healthy love relationship can also have physical intercourse. But, if your partner always thinks about sexually or physically affects physical relationships, you need to think that this is love.

Love means faith, commitment and communication. However, if your partner searches physically to you at all times, you should withdraw one step. Make a commitment in any relationship only when it is based on love.

Has one another attracted a lot of attention?

If you are in real love with someone, the attraction of each other should never be tired. However, if not real love, attraction is reduced at some time, and it becomes very cautious with each other.

There is a lot of emotional closeness in relation to physical proximity, but the basis for that relationship is really love. However, if some time the love goes down, then be aware that the relationship was made only by physical attraction.

Outer beauty

Sometimes you give someone somebody because of their external beauty. However, in such a situation you may have confusion in love, which is not real.

After some time, you feel that you never love it personally. Only because of the external and physical beauty, you know that you were attending.

It focuses on the actual side of the relationship

No relationship is easy to handle. Everything comes in a bad time. However, it is important for you to solve the problem. If you are in truth and love each other, think about the real side of the relationship.

Also, think about how your relationship can be better. But when acting only for physical relationships, then relationships are not about building up but instead of thinking about their selfishness.

If you feel that your partner does not even get in touch with the relationship, do not invest your time and love in that relationship.

आफ्नो प्रेम साँचो हो की झुटो कसरी थाहा पाउने?|| How To Know Your Love Is True or Not? आफ्नो प्रेम साँचो हो की झुटो कसरी थाहा पाउने?|| How To Know Your Love Is True or Not? Reviewed by khagendra joshi on Thursday, December 20, 2018 Rating: 5

खुसिको खबर आयो पुरुषहरुका लागि गर्भनिरोधक सुई, एक पटक लगाएपछि पुरै बर्सभरि ढुक्क ! contraceptive vaction for men, latest nepali news!

Tuesday, December 18, 2018
Contraceptive Vaccine For Men,news

Contraceptive Vaccine For Men
There are several methods of temporary contraception for women. Veccine, pills and loungers, and hand tools, and condoms.

But for men, condoms are not available as a bone contraception tool. In such cases, men are also likely to be in vain waiting for new contraceptive instruments as a substitute for condoms.

By ending the waiting hours of the men, scientists have invented two men's needle as well as asthma contraceptive needles for women.

After applying this contraceptive needle for a male, once condolence of condoms, one year will be able to interfere with the needle and will not be pregnant in a woman with one such person.

Scientific scientists in the US of Persons have said that such men's contraceptive needle is invented.

While researchers surveyed this veccine in the market, they gave positive results, and the syrup that was wearing such needle has not been able to conceive the female for a year.


Donald Valler, a professor at the University of Illinois of America, said that the results received during the trial conducted in Rawalpindi is far better than expected. Researchers believe that this needle used in rabbit and can be used as contraception for people as well.

वैज्ञानिकहरुले उक्त Contraceptive Vaccine For Men "भेसल जेल" नाम दिएका छन् । अब छिटै मानिसमा यसको परीक्षण सुरु गर्ने उनीहरुको भनाइ छ । यो जनचेतनाको लागि भएकाले कृपया शक्दो SHARE गरिदिनुहोला


खुसिको खबर आयो पुरुषहरुका लागि गर्भनिरोधक सुई, एक पटक लगाएपछि पुरै बर्सभरि ढुक्क ! contraceptive vaction for men, latest nepali news! खुसिको खबर आयो पुरुषहरुका लागि गर्भनिरोधक सुई, एक पटक लगाएपछि पुरै बर्सभरि ढुक्क ! contraceptive vaction for men, latest nepali news! Reviewed by khagendra joshi on Tuesday, December 18, 2018 Rating: 5

चकलेट दिने बहानागरि ७ वर्षीया बालिकामाथि बलात्कार हेर्नुहोस??|| Seven Years Old Girl Has Been Raped In Nepal

Tuesday, December 18, 2018
 Seven Years Old Girl Has Been Raped In Nepal

के तपाईं यो Website मा माथी देखएजस्तै बिज्ञापन राख्न चाहानुहुन्छ,यदि चाहानुहुन्छ भने यहाँ CLICK गर्नुहोस्।fee-2,000/month मो-9814695072 e-mail:joshikhagen3@gmail.com,mobile no ९८१४६९५०७२ Seven Years Old Girl Has Been Raped In Nepal 
Dhanunsha - Seven years old girl has been raped in nepal, Ganeshman Charanath Municipality 5-year-old girl. Rushan Basnet, 25, of the locals, raped the girl at home at 10 am on Monday,reped in the house.

Police Inspector Saroj Rai of the Area Police Office Dhalkebar, informed that after the serious condition of the child .Child was not possible at the local level, the treatment was not possible at the local level, BP Koirala Science Institute Dharan. According to him, a young man who raped Basnet was arrested in the night and was sent to Dharan with a girl for a medical examination.

According to the locals or her neighbour, the mother of the raped girl is blind. At night, Maetka's daughter-in-law, who had brought her chocolate to her grandmother abroad, had opened the doors of the girl's house, saying she had come to give a chocolate. Then she took the girl and raped him and got raped.

The mother of the girl, Basit, was known by the voice. After the child was missing, the girl's mother had surrendered to the village. The society immediately informed the police. In Uttarakhari, a girl was raped and naked in critical condition. According to the police, Basit was arrested immediately.


IF YOU LIKE THIS ARTICLE  about Seven Years Old Girl Has Been Raped In Nepal 
Then follows us or you have any complain do not forget to complains us,thank you.
चकलेट दिने बहानागरि ७ वर्षीया बालिकामाथि बलात्कार हेर्नुहोस??|| Seven Years Old Girl Has Been Raped In Nepal चकलेट दिने बहानागरि ७ वर्षीया बालिकामाथि बलात्कार हेर्नुहोस??||  Seven Years Old Girl Has Been Raped In Nepal Reviewed by khagendra joshi on Tuesday, December 18, 2018 Rating: 5

पोखरामा पूर्वराजपरिवारको ‘सेलिब्रेसन’||Selebration occasion in pokhara

Monday, December 17, 2018
Selebration occasion in pokhara for gyanendra
Selebration occasion in pokhara
Pokhara on पुस २,
Between the east and two hours before the east of Pokhara Shahdampati, in Pokhara heard the mantrophonic voice around the airport. At 10 am outside the airport, the supporters of the monarchy had reached with the national with of nepal.

Gyanendra Shah previous king of nepal got 11 o'clock in the morning with his news of Pokhara Orleen. About 12 o'clock when he got out of the airport, then he got a glimpse of a glimpse of a picture.
के तपाईं यो Website मा माथी देखएजस्तै बिज्ञापन राख्न चाहानुहुन्छ,यदि चाहानुहुन्छ भने यहाँ CLICK गर्नुहोस्।fee-2,000/month मो-9814695072 e-mail:joshikhagen3@gmail.com,mobile no ९८१४६९५०७२
Panchabhaja was not welcomed with the exile of Jainanendra's song, formerly Rajya Gyanendra's singing song, the national slogan and the slogan of republicanism and federalism.

Gyanendra proceeded with the welcome of 21kg of flowers on his neck and received from Panchakanya. Probably grew up on her side. The slogans of federalism and republic Kharjee drowned.

While taking the bunch of flowers, he reached the airport to Mustingchok. Smiling with a glowing face on the crowds of selffeiting and cheerful song singers, Pratraj Gyanendra took respect.

He drowned the King like the country, left the republic and federalism with the exit of the airport, and our king is more than our loved ones.

While the frontier encouraged the crowds to reach the Mukhtar Chowk, Etthani Kimal took the vehicle from the airport and shouting the hand.

Hundreds of supporters came to welcome Gyanendra at the airport. The parents of the exorcist were happy to see the great crowd and cheerful supporters. Between many kings, one heard the sound of the king, coming from a crowd.

In the welcome of Gyanendra, Kamal Thapa led by Rappa Nepal, was also present. Likewise, the Shiv Sena was in the crowd from the representatives of the religious organizations to those who came to selflessness.
In this way the celebration of gyanendra in pokhara was finished.
पोखरामा पूर्वराजपरिवारको ‘सेलिब्रेसन’||Selebration occasion in pokhara पोखरामा पूर्वराजपरिवारको ‘सेलिब्रेसन’||Selebration occasion in pokhara Reviewed by khagendra joshi on Monday, December 17, 2018 Rating: 5

‘बागी ३’मा टाइगरको साथमा सारा ?||Bollywood

Sunday, December 16, 2018
Tigershrap,sara





Bollywood नायक टाइगर श्राफलाई स्टार बनाएको चलचित्र हो, ‘बागी’ । यस चलचित्रको दोश्रो सिरिज पनि बक्स अफिसमा हिट भयो । यसैले पनि टाइगर श्राफका लागि यो चलचित्र विशेष छ । यश चलचित्रको दोश्रो सिरिज हलमा चलिरहँदा नै यसका निर्माता साजिद नाडियाडवालाले तेश्रो सिरिज बनाउने घोषणा गरिसकेका थिए । त्यसैले पनि यो चलचित्रका लागि नायक श्राफले धेरै मिहिनेत गरिरहेका छन् । चलचित्रमा टाइगरको एक्सनले दर्शकको मन जितेको थियो ।
के तपाईं यो Website मा माथी देखएजस्तै बिज्ञापन राख्न चाहानुहुन्छ,यदि चाहानुहुन्छ भने यहाँ CLICK गर्नुहोस्।fee-2,000/month मो-9814695072 e-mail:joshikhagen3@gmail.com,mobile no ९८१४६९५०७२
पहिलो सिरिजमा चलचित्रमा श्रद्धा कपुर देखिएकी थिइन् भने त्यसैगरी दोश्रो सिरिजमा नायिका दिशा पटानीलाई दर्शकले हेर्न पाएका थिए । अब, यस चलचित्रको तेश्रो सिरिजमा नायिका साराअली खानले काम गर्न लागेको खबर भारतीय मिडियामा छाएको छ ।
सारा पहिलो चलचित्र ‘केदारनाथ’बाट पाएको प्रतिक्रियाले उत्साहित छिन् । त्यसैले पनि उनलाई लिएर चलचित्र बनाउन अहिले निर्माताहरु पनि लागिपरेका छन् । साराअलीलाई चलचित्रका लागि फाइनल गरिएको खबर भारतीय मिडियामा आएपनि यसको बारेमा यसको निर्माणपक्षले केहि पनि बताएको छैन ।
यो Bollywood News कस्तो लग्यो comment गर्नुहोला।
‘बागी ३’मा टाइगरको साथमा सारा ?||Bollywood ‘बागी ३’मा टाइगरको साथमा सारा ?||Bollywood Reviewed by khagendra joshi on Sunday, December 16, 2018 Rating: 5

police arrested ||आफ्नै श्रीमती र छोरीको हत्या गरी खोलामा शव फाल्ने व्यक्ति पक्राउ।

Sunday, December 16, 2018
Polish arrested with the murder cases clind






Police arrested the person from Ramadan Meri. She revealed 25-year-old Kammati Lalmon Khutan and one year's daughter Roshan Khaton on the Rapti river and threw her face and hit the valley and was killed.

के तपाईं यो Website मा माथी देखएजस्तै बिज्ञापन राख्न चाहानुहुन्छ,यदि चाहानुहुन्छ भने यहाँ CLICK गर्नुहोस्।fee-2,000/month मो-9814695072 e-mail:joshikhagen3@gmail.com,mobile no ९८१४६९५०७२ The body of a girl of a girl, about nine years ago, was found at Hetauda-1, Neharpani on December 15. Police found a woman's body near a place where the girl was found found dead on December 10 for some time searching for a child.

Inspector of the District Police Office Makwanpur, Inspector, Buddhist Gurung said that both of them were shot dead on the same day. The police have been arrested by arresting the tailor's murder case, police said.

SP Buddhra Gurung said that he had been raped by other people of labor and who was always fighting for a rally. Police also said that his brother, Arman Meri, also helped to kill Mrs. and daughter.

Arman is absconding. According to SP Gurung, the deceased was sent by the deceased, who had been raped and killed in the accident.

The police had taken control of her husband and her husband, who had been living in Hetauda market, on December 2. Gurung informed that the police had taken control of the police station after receiving a tape.

The 26-year-old, who was murdered by the daughter and wife, was from Bihar State Motihari police station Ramgarhwa, police said. They were renting the rooms at Hetauda-5. According to the police, Mithi of Lalun Khutu, who was murdered, is also in charge.

The tailor has been found in the case of investigation of the incident by filing his relatives in India from the number found in the diary found with the woman's body. Aler Meri, India, has got into consideration for the brother and woman of the deceased woman.
In this way he is arrested by polish.
police arrested ||आफ्नै श्रीमती र छोरीको हत्या गरी खोलामा शव फाल्ने व्यक्ति पक्राउ। police arrested ||आफ्नै श्रीमती र छोरीको हत्या गरी खोलामा शव फाल्ने व्यक्ति पक्राउ। Reviewed by khagendra joshi on Sunday, December 16, 2018 Rating: 5

ईपीएलमा अाज ललितपुर र भैरहवा खेल्दै|| Playing Lalitpur and Bhairahawa in ELL

Saturday, December 15, 2018
ईपीएलमा अाज ललितपुर र भैरहवा खेल्दै



ईपीएलमा अाज ललितपुर र भैरहवा खेल्दै
पुस१,
एभरेष्ट प्रिमियर लिग क्रिकेट ईपीएलमा अाइतबार एउटा मात्रै खेल हुँदैछ ।
त्रिवि मैदान कीर्तिपुरमा दिउँसो १ बजे हुने खेलमा ललितपुर प्याट्रियोट्स र भैरहवा ग्लाडियटरर्स भिड्ने छन् । जारी प्रतियोगितामा ललितपुर शीर्ष स्थानमा रहँदा भैरहवा दोस्रो स्थानमा छ ।
के तपाईं यो Website मा माथी देखाए जस्तै बिज्ञापन राख्न चाहानुहुन्छ,यदि चाहानुहुन्छ भने यहाँ CLICK गर्नुहोस्।fee-2,000/month मो-9814695072 e-mail:joshikhagen3@gmail.com,mobile no ९८१४६९५०७२
ज्ञानेन्द्र मल्लकाे कप्तानीमा रहेको ललितपुर र शरद भेषावकरको कप्तानीको भैरहवा दुवै अाजको खेल जित्दै क्वालीफायर राउण्डमा प्रवेश गर्ने लक्ष्यका साथ मैदान उत्रने छन् ।
आज विजयी हुने टिम शीर्ष स्थानमा रहँदै सिधै क्वालीफायर राउण्ड खेल्नेछ । क्वालीफायर राउण्डमा विजयी हुने टिम फाइनलमा पुुग्दा पराजित हुने टिम एलिमिनेटर राउण्डमा खेल्ने छ ।
ईपीएलमा अाज ललितपुर र भैरहवा खेल्दै|| Playing Lalitpur and Bhairahawa in ELL ईपीएलमा अाज ललितपुर र भैरहवा खेल्दै|| Playing Lalitpur and Bhairahawa in ELL Reviewed by khagendra joshi on Saturday, December 15, 2018 Rating: 5

Who is the world's expensive mobile carrier woman?

Saturday, December 15, 2018
 Who is the world's expensive mobile carrier woman?
Who is the world's expensive mobile carrier woman?

Mumbai According to Mukesh Ambani Fobers Asia, India's 38th place in the world, he is ranked 22th in the list of the world's billionaire.

The wealth of Amir Amani's house, vehicle, from silk to work, and the comfort of the staff of his home is also discussed.


He and his family and their lifestyle are very concerned about it.

Mukesh Ambani, wife of Nita Ambani, appears to be a lot of women spending. She drinks more than 3 priced tea. The value of every item that he uses is mentioned in the Indian media, which is very expensive.

Ambani's wife Nita Ambani, owner of Geo Company, claims to be the cheapest phone, is worth 315 million. The price at which the private jet can be bought. Their mobile Phalkone Supernova smartphone has a value of $ 48.5 million.

This phone-making company manufactures a phone based on a specific demand for some of the wealthy people in the world. This phone was launched in 2014. The phone is made of 24 carat gold and pink gold. Which has been coded from platinum that saves the phone from the footsteps.

Diamond is connected to the back of the phone. The feature of this phone can not be hacked. A notification attempted to hack on the phone immediately comes.
Who is the world's expensive mobile carrier woman? Who is the world's expensive mobile carrier woman? Reviewed by khagendra joshi on Saturday, December 15, 2018 Rating: 5

Emotionally, Messi said, 'Who does not miss Ronaldo in Reall!

Saturday, December 15, 2018
Who does not miss Ronaldo in Real







Who does not miss Ronaldo in Real
मंसिर २९,
Spanish Real Madrid is struggling to get rid of bad conditions at this time. At the beginning of this season, after the superstar Christine Ronaldo departed from the Real Yuvintus, Real Estate is in some way rough. Especially during the real-time team, the excellent goal is not going to be a player.

Real La Liga is not in its ranked position, and she has not been able to perform satisfactory in the Champions League. For the last time, in the final game of the group stage, Real defeated the weak team in their own home by 0-0 with the match. Rial's deficit was a bad 9-yearning result.


After the game, Realka star Left Back Marcelo has given an emotional response to Ronaldo. Ronaldo and Marcelo were good friends while staying in the race. They liked the field outside the field, and they liked the same in the field.


However, Ronaldley left Real Real's Realless. Meanwhile, when Italy lost its rhythm, Ronaldo is performing a wonderful show in Italy. At this time, Marcelo has said that he and other team players missed Ronaldo too.

के तपाईं यो Website मा माथी देखाए जस्तै बिज्ञापन राख्न चाहानुहुन्छ,यदि चाहानुहुन्छ भने यहाँ CLICK गर्नुहोस्।fee-2,000/month मो-9814695072 e-mail:joshikhagen3@gmail.com,mobile no ९८१४६९५०७२
In an interview, Marcela has said that it is equally good to miss when the excellent player with the same team is separated from the team. Ronaldo told that he missed Ronaldo in every game.


'She has always been our colleague and a good friend. He also liked the same with Ramos and Murrick, "Marcelo, who has spent decades in Rial, has said," The best players of the world do not get into their team to miss them. "


He added earlier, 'Some of the teams also want Ronaldo to be in their team. Real is always true, the player will continue to come. "



Ronaldo reached the age of 16 million euros in the beginning of this season. He spent 950 goals in 4 9 rally while spending 9 years in Rial. He is the most challenging player in the history of Rial.
Emotionally, Messi said, 'Who does not miss Ronaldo in Reall! Emotionally, Messi said, 'Who does not miss Ronaldo in Reall! Reviewed by khagendra joshi on Saturday, December 15, 2018 Rating: 5

Latest Filmy News Nepal||चलचित्र निर्माणका लागि भुवन केसी र दिपक–दिपाकाे सहकार्य हाेला ?Is it possible?

Friday, December 14, 2018






Latest Filmy News Nepal:
We can found the Latest Filmy Nepali News,Humor artist Deepakra Giri, Deepshri Nravula, Kedar Ghimire and Jitu Nepal have succeeded in giving blockbuster movies one day after Nepali film industry.

They have made successful movies such as VADA number 6, 6 acres 6, sixth panch series. Movie Chhaka Panda 3 was successful in most of the movie history history. It was also successful to celebrate 13 holes in the valley and out of 51 days.

While this team has been giving one more successful movie yet, the number of movies that they can bring is now a matter of waiting for many. Producers and directors of Nepali movie industry also hope to be able to cooperate with the team but they are optimistic to succeed.

Nepali movie area has been established by Bhuvan KC and Deepak-Dapa's team in collaboration with the team. Although this was just a matter of time, but it did not start getting started. Now things are coming out now.
The audience has also liked movies made by Bhawan KC. In the same movie, Pramool Bhawan's son, Pramool Prasad, is also successful. If this opportunity is to cooperate with these two successful teams, once the movie industry can be believed to be around their neighborhoods.

Bhawan KC and Deepak-Dapa are positive about this. Both sides have not been able to coordinate the story.

So in this way we provide you to Latest Filmy News Nepal.
Latest Filmy News Nepal||चलचित्र निर्माणका लागि भुवन केसी र दिपक–दिपाकाे सहकार्य हाेला ?Is it possible? Latest Filmy News Nepal||चलचित्र निर्माणका लागि भुवन केसी र  दिपक–दिपाकाे सहकार्य हाेला ?Is it possible? Reviewed by khagendra joshi on Friday, December 14, 2018 Rating: 5
Powered by Blogger.