ईपीएलमा अाज ललितपुर र भैरहवा खेल्दै|| Playing Lalitpur and Bhairahawa in ELL

ईपीएलमा अाज ललितपुर र भैरहवा खेल्दै



ईपीएलमा अाज ललितपुर र भैरहवा खेल्दै
पुस१,
एभरेष्ट प्रिमियर लिग क्रिकेट ईपीएलमा अाइतबार एउटा मात्रै खेल हुँदैछ ।
त्रिवि मैदान कीर्तिपुरमा दिउँसो १ बजे हुने खेलमा ललितपुर प्याट्रियोट्स र भैरहवा ग्लाडियटरर्स भिड्ने छन् । जारी प्रतियोगितामा ललितपुर शीर्ष स्थानमा रहँदा भैरहवा दोस्रो स्थानमा छ ।
के तपाईं यो Website मा माथी देखाए जस्तै बिज्ञापन राख्न चाहानुहुन्छ,यदि चाहानुहुन्छ भने यहाँ CLICK गर्नुहोस्।fee-2,000/month मो-9814695072 e-mail:joshikhagen3@gmail.com,mobile no ९८१४६९५०७२
ज्ञानेन्द्र मल्लकाे कप्तानीमा रहेको ललितपुर र शरद भेषावकरको कप्तानीको भैरहवा दुवै अाजको खेल जित्दै क्वालीफायर राउण्डमा प्रवेश गर्ने लक्ष्यका साथ मैदान उत्रने छन् ।
आज विजयी हुने टिम शीर्ष स्थानमा रहँदै सिधै क्वालीफायर राउण्ड खेल्नेछ । क्वालीफायर राउण्डमा विजयी हुने टिम फाइनलमा पुुग्दा पराजित हुने टिम एलिमिनेटर राउण्डमा खेल्ने छ ।
ईपीएलमा अाज ललितपुर र भैरहवा खेल्दै|| Playing Lalitpur and Bhairahawa in ELL ईपीएलमा अाज ललितपुर र भैरहवा खेल्दै|| Playing Lalitpur and Bhairahawa in ELL Reviewed by khagendra joshi on Saturday, December 15, 2018 Rating: 5

No comments:

Powered by Blogger.