धनगढीमा लगायत ठाउँ-ठाउँ मा रवि जिताउ अभियान सक्दो शेयर गरौ।रविलाइ कसरी भोट गर्ने तल हेर्नुहोला।

    Ravi odd

धनगढि: AP1 टेलिभिजन बाट प्रसारण भै रहेको नेपाल आइडल का दाबेदार प्रतिस्पर्धि रवि ओड लाई जिताउन ठाउँ ठाउँ मा अभियान सुचारु भयको छ।
धेरै जस्तोले Social media,huding board लगयर रवि लाई जिताउने अभियान चालेका छ्न।
नेपाल आइड्ल को मन्चमा आफ्ना दमदार प्रस्तुति दिदै उनी TOP-5 मा पुग्न सफाल भयका छ्न।
TOP-5 मा रहेका रवि लाई जिताउन उता बिदेशमा रहेका नेपाली को पनि उत्तिकै जोर रहेको छ।

उनले नेपाल आइड्ल को मध्यम बाट पुरै सुदुरपस्चिम लाई नै चिनाएका छ्न।
"नेपाल आइडल का सान रवि ओड लाई मतदान"भन्ने नाराबाट उनको धेरै प्रचार भैरहेको छ।

धनगढीका ठाँउ ठाँउ मा रवि को नाम मा होडिङ बोर्ड राखियका छ्न।
रविलाइ भोटिङ गर्ने तरिका।
How to vote to ravi:
मोबाइल को message box मा गइ
10 टाइप गरि 31009 मा पठाउनु पर्ने हुन्छ।
VOTING LINE बिहिवार  रति 8:30 देखि
शुक्र बार 12 बजे सम्म गर्न सकिने छ।
अथबा Respect and rise app मार्फत 
पनि रबिलाइ भोट गर्नसकिने छ।

धनगढीमा लगायत ठाउँ-ठाउँ मा रवि जिताउ अभियान सक्दो शेयर गरौ।रविलाइ कसरी भोट गर्ने तल हेर्नुहोला। धनगढीमा लगायत ठाउँ-ठाउँ मा रवि जिताउ अभियान सक्दो शेयर गरौ।रविलाइ कसरी भोट गर्ने तल हेर्नुहोला। Reviewed by khagendra joshi on Wednesday, December 05, 2018 Rating: 5

No comments:

Powered by Blogger.