हङकङले जित्यो एसिया कप छनोटको उपाधि

हङकङले जित्यो एसिया कप छनोटको उपाधि


२१ भदौ, काठमाडौं । यूएईलाई २ विकेटले पराजित गर्दै हङकङले एसिया कप छनोटको उपाधि जितेको छ । यससँगै उसले एसिया कपमा पनि स्थान पक्का गरेको छ ।
वर्षाले प्रभावित खेल २४ ओभरमा छोट्याइएको थियो । यूएईले ९ विकेटको क्षतिमा १७६ रन बनायो । तर, डीएल मेथडका आधारमा हङकङले १७९ रनको लक्ष्य पायो, जसलाई अन्तिम ३ खेल खेल्नु अघि ८ विकेट गुमाएर पुरा गर्‍यो ।
हङकङले जित्यो एसिया कप छनोटको उपाधि हङकङले जित्यो एसिया कप छनोटको उपाधि Reviewed by khagendra joshi on Thursday, September 06, 2018 Rating: 5

No comments:

Powered by Blogger.