
उद्योगी व्यवसायीले प्रधानमन्त्रीलाई भने-दोहोरो कर तत्काल हटाइयोस्
२६ साउन, काठमाडौं । उद्योगी व्यवसायीहरुले असंवैधानिक रुपमा संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहमार्फत लागेका दोहोरो कर हटाउन माग गरेका छन् । जथाभावी कर लगाउँदा सर्वत्र त्रास फैलिएको भन्दै नेपाल उद्योग वाणिज्य महासंघको टोलीले प्रधानमन्त्री केहपी शर्मा ओलीको ध्यानाकर्षण गराएका छन् । महासंघकी२६ साउन, काठमाडौं । उद्योगी व्यवसायीहरुले असंवैधानिक रुपमा संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहमार्फत लागेका दोहोरो कर हटाउन माग गरेका छन् । जथाभावी कर लगाउँदा सर्वत्र त्रास फैलिएको भन्दै नेपाल उद्योग वाणिज्य महासंघको टोलीले प्रधानमन्त्री केहपी शर्मा ओलीको ध्यानाकर्षण गराएका छन् ।
महासंघकी अध्यक्ष भवानी राणाले अनावश्यक करको बोझको अन्त्य गर्न माग गरिन् । उनले पुराना औद्योगिक नीति परिवर्तन लगायत औद्योगिक क्षेत्रमा देखिएका समस्या र चुनौति सम्बोधनका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराइन् ।
उद्योगी व्यवसायीले प्रधानमन्त्रीलाई भने-दोहोरो कर तत्काल हटाइयोस्
Reviewed by khagendra joshi
on
Saturday, August 11, 2018
Rating:
This comment has been removed by the author.
ReplyDeleteLatestnews.com
ReplyDelete