सहमतिको यौनसम्बन्धमा उमेर हद बढ्यो, ‘कान्छी’ ल्याएमा बिहे बदर !
२ घन्टा अगाडि

२५ साउन, काठमाडौं । जंगबहादुर र राजा महेन्द्र शाहका पालामा बनेको मुलुकी ऐनमा व्यापक हेरफेर भएको छ । अब भदौ १ गतेदेखि लागू हुने नयाँ ‘मुलुकी संहिता’ अनुसार नेपाली समाजको नियमन हुन थाल्नेछ । नेपालको पारिवारिक कानूनमा समयसापेक्ष सुधार गर्नका लागि नयाँ कानून ल्याउन लागिएको भनिए पनि कतिपय नयाँ सामाजिक मान्यतालाई भने नयाँ मुलुकी संहिताले ...
सत्तारुढ सांसदले प्रधानमन्त्रीसँग मागे अर्थमन्त्रीको राजीनामा
२५ साउन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका सांसदले अर्थमन्त्री डा. युवराज खतिवडाको राजीनामा माग गरेका छन् । अहिलेको अर्थमन्त्रीबाट जनताको मागको संबोधन हुन...नागरिकता विधेयकमा महिला रुष्ट, एनआरएन र मधेसी सन्तुष्ट
बाबुको पहिचान खुलाउनुपर्ने बुँदामा महिला अधिकारकर्मीको आपत्ति
२५ साउन, काठमाडाैं । सरकारले संसदमा पेश गरेको नागरिकता ऐन संशोधन विधेयकले लामो समयदेखि मधेसी र गैरआवासीय नेपाली (एनआरन) ले प्रमुखताका साथ उठाउँदै...पानीजहाज ल्याउन सप्तकोशीभन्दा नारायणीमा सहज, यस्तो छ तयारी
सरकारी अधिकारी भन्छन्– पुलले बाधा नगरे अर्को वर्ष दासढुंगासम्म ल्याइन्छ
२५ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली प्रायः भाषणहरुमा नेपालसम्म पानीजहाज ल्याउने विषय बोल्न छुटाउँदैनन् । नेपाललाई पनि जलमार्गद्वारा जोड्न र समुन्द्रसम्मै...
समाचार
झापामा ११ वर्षीय बालिका बलात्कार गरेको आरोपमा वृद्ध पक्राउ
१८ मिनेट अगाडि
२५ साउन, काठमाडौं । झापामा बालिका बलात्कारका घटना बढेका छन् । अर्जुनधारामा १५ वर्षीय किशोरबाट ४ वर्षीय बालिका बलात्कृत भएको घटना सेलाउन नपाउँदै फेरि अर्को बलत्कारको घट्ना सार्वजनिक भएको हो । इलाका प्रहरी कार्यालय, बिर्तामोडका अनुसार अर्जुनधारा–११, सालबारीका ७०...रातो पासपोर्ट प्रयोगमा कडाइ- दुरुपयोग गरे ३ वर्ष कैद
२६ साउन, काठमाडौं । सरकारले कूटनीतिक वा विशेष राहदानी प्रयोगमा कडाई गर्ने गरी विधेयक तयार पारेको छ । राहदानी सम्बन्धी कानुनलाई संशोधन...विपक्षीका कारण सरकारले सोचेजस्तो काम गर्न पाएनः मन्त्री अर्याल
२५ साउन, पोखरा । भूमि व्यव्स्थापन, सहकारी एवम् गरीबी निवारणमन्त्री पद्मा अर्यालले विपक्षीका कारण सरकारले सोचेजस्तो काम गर्न नपाएको गुनासो गरेकी छन्...इन्काउन्टर भएकै हो, फर्जी भन्नु हल्ला मात्रः गृहमन्त्री
२५ साउन, चितवन । गृहमन्त्री रामबहादुर थापा बादलले अपहरणकारीलाई २४ घन्टामा निस्तोज पार्न सरकार सफल भएको बताएका छन् । उनले फेक इन्काउन्टर...
देश

दाहाल यज्ञनिधि: डायलासिस जीवनको दुःखद अन्त्य
२४ मिनेट अगाडि
२५ साउन, काठमाडौं । शुक्रबार बिहान माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा दाहाल यज्ञनिधिका आफन्त र शुभेच्छुकहरु निराश स्थितिमा भेटिएका थिए । मिर्गाैला प्रत्यारोपणपछि नियमित डायलासिसका २३ वर्ष बिताएका साहित्यकार एवं वरिष्ठ रेडियोकर्मी दाहाल यज्ञनिधि मस्तिष्काघातका कारण अस्पतालको सघन उपचार कक्षमा अचेत...विचार/ब्लग
अन्तर्वार्ता
सूचना-प्रबिधि

सामसुङले ल्यायो ग्यालेक्सी नोट नाइन, यस्ता छन् फिचर्स
-
१
-
२
-
३
-
४
-
५
-
६
-
७
-
८
-
९
बिजनेस
लगानीकर्ताका लागि दुखद साता : अर्ब पनि पुगेन सेयर कारोबार
७ घन्टा अगाडि

बीमा विधेयकमा कांग्रेसद्वारा संशोधन दर्ता
२५ साउन, काठमाडौं । बीमासम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा नेपाली कांग्रेसका...साना उद्योगीले भने-साढे १३ हजार तलव दिन गाह्रो भयो
२५ साउन, काठमाडौं । साना उद्योगी तथा व्यवसायीहरुले सरकारले तोकेको न्युनतम् पारिश्रमिक तिर्न गाह्रो...बंगलादेशसँग ‘इनर्जी को-अपरेसन’ सम्बन्धी एमओयू
२५ साउन, काठमाडौं । नेपाल र बंगलादेशबीच ‘इनर्जी को-अपरेसन’ सम्बन्धी समझदारी (एमओयू) भएको छ...भदौ १ सम्म तामाकोशीको सेयर भर्न पाइने
२४ साउन, काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको साधारण सेयर आवेदन दिन पाउने म्याद...- चीन जोड्ने कालीगण्डकी करिडोरको काम सुस्त
- पानीजहाज ल्याउन सप्तकोशीभन्दा नारायणीमा सहज, यस्तो छ तयारी
- महानगरको बेथितिः होडिङ बोर्डमा बत्ती जोड्दै, डिजिटल भन्दै !
- फेरि बस्ती उठाउँदै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल
- नयाँ ऐनले नीजि क्षेत्रसँग सहकार्य गर्न सहज
- प्रभु ग्रुपको ‘प्रभु पे’को सुरुवात
- ५ मेगावाटको बेलतारा सोलार आयोजनाको पीपीए
- नेपाल–म्यानमार व्यापार प्रवद्र्धन गर्ने सम्झौता
- ढिँडो छाड्दा ३० अर्बको धान चामल आयात

मनोरञ्जन
‘राधा २’ मा प्रियंका फाइनल
नायिका संचिता लुइटेललाई लिएर २ बर्ष अगाडि चलचित्र ‘राधा’ निर्देशन गरेका योगेश घिमिरे...सिवानीको ‘कही कतैँ’ रिलिज
यो हप्ता नेपाली चलचित्र बजारमा ३ नयाँ चलचित्र रिलिज भएका छन् । प्रचारमा...यशको फिल्ममा निमा र कामनाको छल्किएको प्रेम
गायक यश कुमार र निमा रुम्बाको मुख्य भूमिका रहेको चलचित्र ‘छिरिङ’काे ‘तिमीले त मायामा’...मित्रता कहिले प्रेममा बदलियो थाहै भएनः अनु शाह
अन्ततः नायिका अनु शाहले फेसबुकमार्फत नायक सविन श्रेष्ठसँगको प्रेमसम्वन्ध स्वीकार गरिन् । लामो समयदेखि उनीहरुको प्रेमको चर्चा हुने गरे पनि दुवैले आफूहरु राम्रो साथी मात्र भएको बताइरहेका थिए । अहिले आएर किन उनीहरु खुल्न चाहे त ? यो प्रश्न...
प्रवास
सांगीतिक कार्यक्रमका लागि कोमल वली अस्ट्रेलिया, पारिश्रमिक एम्बुलेन्स किन्न सहयोग गर्ने

९ घन्टा अगाडि
सिड्नी / नेपालीहरुको बाक्लो बस्ती रहेको सेन्ट जर्ज इलाकाको अलावा पार्कमा शनिबार दिउँसो हुने नेपाली मनोरन्जनात्मक तीज कार्यक्रममा सहभागी हुन नेपाली कलाकारहरु सिड्नी आइपुगेका छन् । नेपालको रास्ट्रिय सभा सदस्य रहेकी कोमल वलीसहितका कलाकारले शनिबार दिउँसो अलावा पार्कमा आयोजना...अर्थमन्त्री खतिवडासँग इन्जाको अमेरिकामा अन्तरक्रिया
अमेरिका / अमेरिका भ्रमणमा रहेका नेपाल सकारका अर्थमन्त्री डा. युवराज खतिवडासँग अन्तर्राष्ट्रिय नेपाली पत्रकार संघ (इन्जा)ले डिसीमा अन्तरक्रिया कार्यक्रम गरेको छ ।...घरेलु कामदारको श्रम खोल्न गीतमार्फत दबाब
युएई / नेपाल सरकारले घरेलु कामदारको श्रम स्वीकृती रोक्दा धेरै समस्या भोग्नुपरेको पीडा युएइमा श्रमरत नेपाली संगीतकर्मीहरुले तीज गीतमार्फत सार्वजनिक गरेका छन्...युएईको अस्पतालमा ४ वर्षदेखि अचेत नेपालीको कथा
२४ साउन, युएई । डेढ महिनादेखि युएईको अस्पतालमा कोमामा उपचारत इलामका जङ्गबहादुर लुङ्गेली साउन १६ गते नेपाल फर्किएका छन् । कोमामै रहेका...
साहित्य
‘विमान अपहरणकारी’ को आत्मवृत्तान्त प्रकाशित


खेलकुद

बार्सिलोनाको कप्तान बने मेस्सी
२ घन्टा अगाडि
२६ साउन, काठमाडौं । अर्जेन्टिनी स्टार लिओनल मेस्सी बार्सिलोनाको कप्तान घोषित भएका छन् । आन्द्रे इनिस्टाले सिजनको अन्त्यमा स्पेनिस क्लब छाडेका थिए । २२ वर्षसम्म बार्सिलोनामा रहेका उनी हालै मात्र जापानी क्लबमा अवद्ध भएका थिए । बार्सिलोनाले शुक्रबार मेस्सीलाई...
अन्तर्राष्ट्रिय
मालीमा जातीय हिंसा, ११ को ज्यान गयो

स्वास्थ्य/जीवनशैली
किन बढ्दैछ महिलाको डिम्वाशयमा ट्युमरको समस्या ?
ओभरी सिस्ट अर्थात डिम्वाशयमा ट्युमरको समस्या । विशेष रुपले प्रजनन् क्षमता भएका उमेरसमूहका महिलाहरुमा तिव्र रुपले बढ्दै गरेको पाइन्छ । यस्ता ट्युमर...नुनले पनि तौल बढाउँछ ? यस्तो छ कारण
त्यसो त नुन सेवन आफैमा राम्रो मानिदैन । तर, नुन बिनाको खान्कीमा हामीलाई स्वाद हुँदैन । खल्लो खानेकुरा के खानु ? कसरी...भगवान शिवको सबैभन्दा ठूलो सत्रु थिए उनी, जो देवताका पत्नीलाई जबरजस्ती गर्थे
भनिन्छ, जालन्धर भगवान् शिवको तेजबाट उत्पन्न शिवकै छोरो थियो । जालन्धरलाई लक्ष्मीको भाइ अर्थात् समुद्रको पुत्रसमेत भनिएको पाइन्छ । आखिर जो भए...
विचित्र संसार

गुफाबाट उद्धार गरिएका बालकहरुको ९ दिन शुद्धीकरण
थाइल्याण्डमा गुफाभित्र फसेका १२ बालकहरु र उनीहरुका १ जना शिक्षकको उद्धार गरिएको विषय अन्तराष्ट्रिय रुपमा निकै चर्चाको विषय बन्यो । मृत्युको मुखबाट उम्केर आएका ती विद्यार्थीहरु अहिले के गर्दैअदालतको अनौठो आदेश : भूपू मायालुको प्रसंसामा १४४ वाक्य लेख्नू
आफूले विगतमा गरेका गलत फैसलालगायतका कारणले एकजना न्यायाधीशले मुखमै आएको प्रधानन्यायाधीश पद खुस्किएको घटना सेलाएको छैन । तर उटपट्याङ्ग फैसला गर्ने सवालमा चाहिँ अमेरिकी न्यायाधीशहरु तीन...
पत्रपत्रिकाबाट
- छापामा आजः मुख्यमन्त्री छक्याउँदै प्रदेश सचिव साटफेर
- आजका पत्रपत्रिकाः बलात्कार पीडितलाई न्याय दिन अदालतकै आलटाल
- छापामा आजः मुठभेड नै शंकास्पद, शंकाको घेरामा इन्काउन्टर
- आजका पत्रपत्रिकाः अपहरणकारी मात्र होइन, प्रमाण मारियो
- छापामा आजः सहुलियतविना गरिबको छाप, बेरोजगारलाई निर्वाह भत्ता !
- जोशी प्रकरण : लोकतन्त्र कि ‘आफन्तीतन्त्र’ ?
- छापामा आजः जोशीले राजीनामा नदिने, काम गरिरहे महाभियोग
- छापामा आजः भारत र मलेसियामा सिफारिस गरिएका राजदूतको प्रमाणीकरण भएन
Latestnews.com
Reviewed by khagendra joshi
on
Friday, August 10, 2018
Rating:






















































































No comments: