टी–२० एसिया छनोट क्रिकेटको समुह च्याम्पियन नेपाली टोली स्वदेश फिर्ता

टी–२० एसिया छनोट क्रिकेटको समुह च्याम्पियन नेपाली टोली स्वदेश फिर्ता


काठमाडौं, २७ असोज । विश्व टी–२० एसिया छनोट अन्तर्गत समूह विजेता बनेको नेपाली टोली स्वदेश फर्किएको छ । मलेसियामा भएको प्रतियोगितामा अपराजित रहँदै उपाधि जितेको नेपाली टिम शनिबार अपरान्ह काठमाडौं ओर्लिएको हो ।
नेपाल समुह ‘बी’ मा रहेको थियो । उपाधिसंगै नेपाल एसिया छनोट अन्तर्गत दोस्रो चरणमा पुगेको छ ।
एसिया छनोटमा ७ टोलीले प्रतिस्पर्धा गर्नेछन् । अब छनोटमा युएई, कुवेत र कतारले यसअघि नै स्थान बनाईसकेका छन् । एसिया छनोटबाट शीर्ष दुई टोलीले ग्लोबल छनोटमा स्थान बनाउने छन् ।

     

MORE  POST YOU CAN READ

टी–२० एसिया छनोट क्रिकेटको समुह च्याम्पियन नेपाली टोली स्वदेश फिर्ता टी–२० एसिया छनोट क्रिकेटको समुह च्याम्पियन नेपाली टोली स्वदेश फिर्ता Reviewed by khagendra joshi on Saturday, October 13, 2018 Rating: 5

No comments:

Powered by Blogger.