पोखरा प्रिमियर लिगः धनगढी टस हारेर ब्याटिङ गर्दै [LIVE]
काठमाडौं, कार्तिक ११ । पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट अन्तर्गत आजको पसहलो खेलमा एक्सपर्ट धनगढी ब्लुज र विराटनगर टाइटन्स भीड्दै छन । आज विराटनगरले टस जितेर बलिङ रोजेको छ ।
पहिलो खेलमा दुवैले पराजय भोगेका छन । आज दुवै टिमको लक्ष्य पहिलो जितदर्ता गर्ने हुनेछ । विराटनगरको नेतृत्व सन्दीप लामिछानेले गरेका छन् । भने, धनगढीको कप्तानी दिपेन्द्रसिंह ऐरीले ।
MORE POST YOU CAN READ
पोखरा प्रिमियर लिगः धनगढी टस हारेर ब्याटिङ गर्दै [LIVE]
Reviewed by khagendra joshi
on
Saturday, October 27, 2018
Rating:
Reviewed by khagendra joshi
on
Saturday, October 27, 2018
Rating:


No comments: