हेर्नुहोस-प्रधानमन्त्रीको स्वास्थ्यका विषयमा भ्रामक समाचार लेख्ने पक्राउ

प्रधानमन्त्रीको स्वास्थ्यका विषयमा भ्रामक समाचार लेख्ने पक्राराउ


काठमाडौं, १३ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यसम्बन्धी भ्रमपूर्ण खबर फैलाउने एकजना पक्राउ परेका छन् ।

स्याङजा घर भई हाल काठमाडौंको कागेश्वरीमा बस्ने ४६ वर्षका हरिप्रसाद मानन्धरलाई प्रहरीले पक्राउ गरेको हो । पाथिभारा डटकम अनलाइनमा उनले भ्रामक समाचार सम्प्रेषण गरेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।
उनलाई विद्युतीय अपराध तथा कसुर अन्तर्गत कारबाही हुने महाशाखाका प्रवक्ता एसपी नरेन्द्र प्रसाद उप्रेतीले जानकारी दिएका छन् ।

MORE  POST YOU CAN READ


हेर्नुहोस-प्रधानमन्त्रीको स्वास्थ्यका विषयमा भ्रामक समाचार लेख्ने पक्राउ हेर्नुहोस-प्रधानमन्त्रीको स्वास्थ्यका विषयमा भ्रामक समाचार लेख्ने पक्राउ Reviewed by khagendra joshi on Tuesday, October 30, 2018 Rating: 5

No comments:

Powered by Blogger.